Press Release
Title Publish Date
कोभिड –१९ को जोखिम मोलेर जनतालाई सूसुचित गर्न क्रियाशील सञ्चारकर्मीहरुलाई सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवा सुविधाबाट समेत बञ्चित गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण Apr 15, 2020
कैलालीस्थित रेडियो धनगढी एफएमको कार्यालयमा प्रवेशगरी आक्रमणको प्रयास गरेको घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षण Apr 12, 2020
पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको भर्त्सना Apr 8, 2020
पत्रकारमाथि भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार संकलनमा रोकलगायतका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण Apr 7, 2020
मतभेदहरुलाई थाति राखेर कोरोना सक्रमण नियन्त्रणका लागि एउटै मिसनका साथ अघि बढ्न महासंघको अपिल Apr 6, 2020
प्रधानमन्त्रीको सचिवालयबाट अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर समाचार हटाइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण Apr 2, 2020
नेपाल पत्रकार महासंघको ६५ औं स्थापना दिवसको अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यको शुभकामना सन्देश Mar 28, 2020
मेयर द्वारिकलाल चौधरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मीमाथि अपशब्द प्रयोग गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Mar 26, 2020
नेपालमा समेत कोरोना भाइरसको संक्रमित पुष्टि भएको सन्दर्भमा समाचार संकलन र सम्प्रेषणको गहन दायित्व बोकेका पत्रकारहरूलाई सुरक्षित ढंगबाट काम गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यार्कषण Mar 23, 2020
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०७६ चैत ८ गते बसेको बैठकका निर्णयहरु । Mar 21, 2020