Press Release
Title Publish Date
कारोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघ सम्बन्धित पक्षसँग आग्रह May 8, 2020
पत्रकार प्रेम नेपालीलाई प्रहरी निरीक्षकद्वय नरहरि अधिकारी र दिपक केसीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण May 5, 2020
विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा  नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको  शुभकामना सन्देश May 2, 2020
पत्रकारमाथि भएकाे दुव्र्यवहार तथा धम्किकाे घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Apr 30, 2020
पत्रकार पक्राउ, दुर्व्यवहार र धम्की दिएको घटनाको निन्दा Apr 27, 2020
समयमै पारिश्रमिकलगायत सुविधा उपलब्ध गराउन र श्रमजीवी पत्रकारका समस्या सम्वोधन गर्न सबै सञ्चार प्रतिष्ठानहरुलाई महासंघको आग्रह Apr 24, 2020
नेपाल पत्रकार महासंघ प्यूठान शाखाकी उपाध्यक्ष बसन्ता भट्टको निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध Apr 23, 2020
दबावपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न नेपाल पत्रकार महासंघकाे आग्रह Apr 23, 2020
महासंघको केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समितिका पदाधिकारीहरुबीच भएको डिजिटल कन्फरेन्स बैठकको निर्णयहरु Apr 20, 2020
कोभिड –१९ को जोखिम मोलेर जनतालाई सूसुचित गर्न क्रियाशील सञ्चारकर्मीहरुलाई सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवा सुविधाबाट समेत बञ्चित गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण Apr 15, 2020