नेपाल पत्रकार महासंघले नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरेको छ ।

महासंघको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा नवनियुक्त सूचना तथा सञ्चारमन्त्री बस्नेतलाई महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा हार्दिक शुभकामना दिँदै नेपाल पत्रकार महासंघका पदाधिकारी ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा हार्दिक शुभकामना दिँदै नेपाल पत्रकार महासंघका पदाधिकारी ।

FNJ Celebrating WPFDay

FNJNepal Celebrating World Press Freedom Day 2017

FNJNepal Celebrating WPFDay

Federation of Nepali Journalists Celebrating World Press Freedom Day 2017

FNJNepal's 62nd Establishment Celebration

नेपाल पत्रकार महासंघले आफ्नो ६२ औं स्थापना दिवस चैत १६ गते विशेष कार्यक्रम सहित मनाएको छ ।

FNJNepal's 62nd Establishment Celebration

नेपाल पत्रकार महासंघले आफ्नो ६२ औं स्थापना दिवस चैत १६ गते विशेष कार्यक्रम सहित मनाएको छ ।

शिक्षा पत्रकारिता पुरस्कार

नेपाल पत्रकार महासंघले २०७२ सालको शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकार तथा सञ्चारमाध्यमलाई पुरस्कार वितरण गरेको छ ।

स्वर्गीय पत्रकार कर्ण बोहोराकी धर्मपत्नीको उपचारमा थप दुई लाख सहयोग प्राप्त ।

स्वर्गीय पत्रकार कर्ण बोहोराकी धर्मपत्नी ममता बोहोराको उपचारका लागि नेपाल पत्रकार महासंघमा थप दुई लाख सहयोग रकम प्राप्त भएको छ ।

लैङ्गिक समानता पत्रकारिता पुरस्कार प्रदान ।

२०७३ सालको लैङ्गिक समानता पत्रकारिता पुरस्कार पत्रकारद्वय धिरेन्द्र प्रेमर्षी र बबिता बस्नेतलाई प्रदान गरिएको छ ।

बृहत भेला ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, काठमाडौं उपत्यकास्थित जिल्ला शाखा, प्रतिष्ठान शाखा तथा एशोसियट संस्थाका पदाधिकारीहरूको २०७३ भदौ १३ गते महासंघ केन्द्रीय कार्यालयको सभाहलमा बृहत भेला सम्पन्न भयो ।

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि महासंघद्वारा सूचना तथा सञ्चारमन्त्रीको ध्यानाकर्षण ।

नेपाल पत्रकार महासंघले २०७३ साउन १ गतेदेखि लागू हुने गरी निर्धारण भएको न्यूनतम पारिश्रमिक हालसम्म पनि कार्यान्वयन नभएकोमा तीब्र आपत्ती जनाउँदै त्यसको तत्काल कार्यान्वयनका निम्ति मिडिया व्यवस्थापन र सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

नवनियूक्त सञ्चारमन्त्री सुरेन्द्र कुमार (राम) कार्कीलाई स्वागत गर्दै अध्यक्ष डा.महेन्द्र विष्ट

नेपाल पत्रकार महासंघले मंगलवार आयोजना गरेको सुभकामना कार्यक्रमा नवनियूक्त सञ्चारमन्त्री कार्कीले राजनीतिज्ञ एवं मिडियालाई जनताले नजिकवाट हेरिहरहेको भन्दै सकारात्मक पत्रकारितामा जोड दिन आग्रह गर्नुभयो ।

नयाँ प्रधानमन्त्रिलाई बधाई तथा सुभकामना ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिँदै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट तथा पदाधिकारी ।